समाचार
सामाजिक सुरक्षा कार्यक्रमः जेष्ठ नागरिक, दलित, एकल महिला, विधवा महिला
सेवा प्रकार:
लाग्ने समय:
नियमानुसार
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निःशूल्क
आवश्यक कागजातहरु:
१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. विधवा महिलाको लागि पतिको मत्ृयुदर्ता, मृतकसँग विवाह दर्ता र मत्ृयु
पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो
४ बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं
उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते देखी
मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)