FAQs Complain Problems

विद्युत/खानेपानी/ जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सामान्य कच्ची घर रु३००।,पक्कीघर रु४००।,व्यवसायिक प्रयोजन रु५००। थ्रिफेज लाइनको रु१०००।
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. सम्पती कर चुक्ता गरेको रसिद
६. घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि

//