FAQs Complain Problems

सूचना तथा समाचार

स्वस्थ जीवनशैली तथा आवुर्बेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम |

आज मिति २०७७ साल असोज २८ गते रिब्दीकोट गाउँपालिका,पालुङ्ग मैनादी औषधालयको आयोजनामा स्वस्थ जीवनशैली तथा आवुर्बेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम रिब्दीकोट गा.पा.को सभाहलमा सम्पन्न भयो |

प्रशिक्षक:

डा.पुष्पराज पौडेल (सामाजिक विकास मन्त्रालय, आवुर्बेद विज्ञ )

रिब्दीकोट गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, पालुङ मैनादी शाखा बीच कृृषक तथा कृषि तथा पशुपालन फर्मलाई कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर|

"कृषिमा लगानी अभिवृद्धिको प्रयास"मिति २०७७/०६/१५ गते रिब्दीकोट गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, पालुङ मैनादी शाखा बीच कृृषक तथा कृषि तथा पशुपालन फर्मलाई कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस कार्यक्रममा सहभागी हुन चाहाने इच्

दस्तावेज: 

Pages

//