FAQs Complain Problems

सूचना तथा समाचार

७३ घरधुरीमा खानेपानीको धारा जडान |

एक घर एक धाराको नीति अनुरुप रिब्दीकोट गाउँपालिका वडा न. २ लघुवामा ७३ घरधुरीमा खानेपानीको धारा जडान भइ गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीद्वारा समुद्घाटन !!!

विशेषज्ञ सहितको १ दिने नि:शुल्क स्वास्थ्य शिविर |

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश नं ५,रुपन्देहीको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा सामाजिक विकास मन्त्रालयबाट माननीय मन्त्री सुदर्शन बराल,प्रदेश सभासद बसन्त घर्ती मगर, गा.पा. अध्यक्ष नारायण बहादुर जि. सि.

पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |

मिति २०७६/०३/०९ गते बसेको रिब्दीकोट गा.पा.को पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |

बजेटले सम्बोधन गरेका मूख्य-मूख्य कार्यक्रमहरु |

५०% अनुदानमा मौरी सहितको घार बितरण |

मिति २०७६/०३/०७ गते शनिबार ५०% अनुदानमा मौरी सहितको घार बितरण कार्यक्रम सम्पन्न |

पाँचौ गाउँसभाको पहिलो बैठक |

रिब्दीकोट गाउँपालिकाको पाँचौ गाउँसभा आज देखि सुरु |पहिलो बैठकमा गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर जी.सीले आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने नीति तथा कार्यक्रमको छलफल सहित गाउँसभाबाट पारित भए संगै उपाध्यक्ष श्री लक्ष्मी खनाल बाट आ.व.

Pages

//