प्रेस विज्ञप्ति |
निजामती सेवा दिवस /साक्षरता दिवसको अवसरमा आयोजित रत्तदान ,रिब्दीकोट गाउँपालिकाको दोश्रो खण्ड राजपत्र सार्वजनिक ,SEE मा 3.20 ल्याउने भन्दा माथि बिधार्थीलाई सम्मान र वृक्षारोपण कार्येक्रम सम्पन्न |
जनप्रतिनिधि /कर्मचारीहरुका लागि एक दिने योजना सम्झौता देखि फरफारक सम्मको बिधि /प्रक्रिया सम्बन्धि अभिमुखीकरण कार्येक्रम सम्पन्न भयो |