मिति २०७५/१२/२८ गते रिब्दीकोट गाउँपालिका शिक्षा शाखाको आयोजना तथा सामाजिक श्रोत विकास केन्द्र नेपालको सहकार्यमा गुणस्तरीय सार्वजनिक शिक्षाका चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न |
रिब्दीकोट गाउँपालिकाको स्थापना काल देखी नियमित रुपमा काम काज गर्दै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री अनिल पौडेल ज्यूको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुनुभएको एबंम लेखापाल श्री तेज राज अधिकारीले स्वेच्छिक अवकास लिनुभएकोले गाउँपालिका तथा पालिका स्तरीय कर्मचारी मिलन केन्द्रले संयुक्त