FAQs Complain Problems

सूचना तथा समाचार

सरुवा तथा बिदाई समारोहको झलक |

रिब्दीकोट गाउँपालिकाको कार्यालयमा सरुवा भै आउनु भएका सव-इन्जिनियर श्री चन्द्रकान्त ज्ञवाली तथा नयाँ नियुक्ति भै आउनु भएको रोजगार संयोजक श्री निशा अर्यालको स्वागत तथा यस कार्यालयमा काम गर्दै आउनु भएको श्रोत ब्यक्ति श्री लक्ष्मी ढुंगानाको मोहन कन्या मा.वि मा सरुवा भएकोमा उहाको बिदाई समारोह रिब्दीको

जेष्ठ नागरिक कार्यक्रम सम्पादन सम्झौता |

गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुरुप परमानन्द बालबृद्ध कल्याण संघ तानसेन संग आ.व.२०७५/७६ को जेष्ठ नागरिक कार्यक्रम सम्पादन सम्झौता हुदाको झलक | 

कार्यपालिका बैठकबाट पारित मुख्य मुख्य निर्णयहरु |

मिति २०७५/१२/१२ गते वसेको रिब्दकिोट गाउँपालिका कार्यपालिकाको बैठकले पारित गरेका मुख्य मुख्य निर्णयहरु!!!

दस्तावेज: 

रिब्दिकोट गाउँपालिकाको असल काम |

गाउँपालिका राष्ट्रिय महासंघले गाउंपालिकाहरुले गरेका असल कामहरुको संगालो गाउपालिकाका  १०१ असल अभ्यास पुस्तकमा प्रकाशित रिब्दिकोट गाउँपालिकाको असल काम |

Pages

//