FAQs Complain Problems

सूचना तथा समाचार

रिब्दीकोट गाउँपालिकाको स्थानीय शिक्षा ,स्वास्थ्य र सहकारी विधेयक |

                                                                                                                                                             मिति २०७४।१२।१६

रिब्दीकोट गाउँपालिकाको सम्पूर्ण गाउँवासी तथा शुभेच्छुकहरुमा अनुरोध

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न|

मिति २०७४ चैत १६ गते बिहिबारको दिन रिब्दीकोट गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पाको सहजीकरणमा गाउँपालिकाले  रिब्दीकोट-५ ,कुसुमखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ |

शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक तर्जुमाका लागि सरोकारवाला छलफल |

शिक्षा तथा स्वास्थ्य  सम्बन्धि विधेयक तर्जुमाका लागि सरोकारवालासंग रिब्दीकोट ,७ बतासेमा छलफल सुरु|

शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक(ऐन) तर्जुमाका लागि सरोकारवाला संग छलफल |

शिक्षा तथा स्वास्थ्य  सम्बन्धि विधेयक(ऐन) तर्जुमाका लागि सरोकारवाला संग रिब्दीकोट -३, हार्थोक बाट छलफल सुरु|

मौरी घार तथा गोला ,टोपी .पन्जा सहितको कृषि सामग्रीहरुको वितरण |

कृषि प्रसार कार्यक्रम अन्तर्गत ५०% अनुदानमा  मौरी(५० घार ) घार तथा गोला ,टोपी पन्जा सहितको कृषि सामग्रीहरुको  वितरण गरियो |

कृषि फर्म दर्ताको शुभारम्भ |

रिब्दीकोट गा.पा .  अन्तरगत व्यवसायिक कृषि फर्म दर्ताको शुभारम्भ एक समारोहको बीच कृषि शाखा ,गा .पा अध्यक्ष तथा  प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट प्रमाण पत्र वितरण गरियो |

Pages

//