FAQs Complain Problems

पारित विधेयक तथा हाल सम्म गरेको काम कारवाही सम्बन्धमा पत्रकार संग अन्तरक्रिया|

मिति २०७४/१२/२५ गते रिब्दीकोट गाउँपालिकाले गरेको पत्रकार अन्तरक्रिया कार्यक्रमा गाउँपालिकाको समग्र प्रगति विवरण,हालसम्म गाउँपालिकाले गरेको भौतिक प्रगति ,गाउँपालिकाको नीति र योजन ,गाउँपालिकाले भर्खरै सम्पन्न गरेको दोस्रो गाउँ सभाबाट पारित रिब्दीकोट गाउँपालिकाको स्थानीय शिक्षा ,स्वास्थ्य र सहकारी विधेयक आदिको बारेमा पत्रकार लाई जानकारी दिइयो |

आर्थिक वर्ष: