समाचार
सेवाहरु


१. मोही लगतकटा्हुनुपर्ने पूर्ण विवरणको निवेदन
२. जग्गा धनी र मोहीको नागरिकताको प्रमाणित प्रतिलिपी
३. जग्गा धनी प्रमाण पूर्जा तथा जग्गा नापि नक्सा प्रमाणित
४. जग्गाको श्रेष्ता र फिल्डवुक सरोकारवालावाट प्रमाणित
५.चालु आ.व.कोसम्पत्तिकर चुक्ता गरेको रसिद ।


१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति,
३ नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि
४. गाउँपालिका बाहिरका ना.प्र. भएमा बसाईसराई दर्ता प्रमाण पत्र
५. नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि
६. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति
७. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्ने


१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. जग्गाधनी प्रमाणपूर्जा वा घर निर्माण इजाजत पत्रको प्रतिलिपि
४. घरजग्गा कर तिरेको चुक्तापत्रको प्रतिलिपि
५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ताको प्रमाण पत्र


१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि
३. विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको
प्रतिलिपि र अभिभावकको सनाखत
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का


१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने


१. अनुसुची बमोजिम निवेदन फाराम ।
२. हराएको ना.प्र.पत्रको प्रतिलिपि ।
३. ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझ्ने भएमा सक्कल प्रति ।
४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहीतको
लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी
६. आवश्यकतानुसार नजिकको प्रहरी कार्यालयको सर्जमिन मुचुल्का ।


१. जन्म दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।
२ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
४. निवेदकको पिता/माता/विवाहित महिलाको लागि पतिको
ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर
परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि
५.विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको
एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र,
विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।
६.अन्य गा.पा तथा न.पा.बाट बसाईसरी आएको व्यक्तिको हकमा
बसाईसराई दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको
प्रमाणित हुने कागजातहरु ।
७. निवेदकको पिता/पतिको मत्ृयु भएको अवस्थामा मत्ृयुदर्ता प्रमाण पत्र
र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति
८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का


१. जन्मदर्ता प्रमाणपत्र
२. बुवा/आमा मध्ये १ जना उपस्थित भई निवेदन तथा दुवै जनाको नागरिकता
३. दुई प्रति फोट


१. अदालतको पैसलाको प्रतिलिपि
२. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम
३. सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र


१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश
गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित)
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि रघरमुलीको ना.प्र.पत्र
३. घर,जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइखुल्ने प्रमाण
४ बसाईसराई गरी आएकाहरुको नागरिकताको प्रतिलिपि÷जन्म दर्ता प्रमाण पत्र