समाचार
सेवाहरु


१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम
२. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने
३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने
५. पत्नीको नागरिता प्रमाणपत्र नबनाएको भए जन्मदर्ता प्रमाणपत्रको सक्कल ।
६. पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि


१. मृत्यु दर्ता अनुसूची फाराम
२. ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र
५. अस्पतालमा मत्ृयु भएको भए मत्ृयु प्रमाण पत्रको प्रतिलिपि


१. जन्म दर्ता अनुसुची फाराम
२.ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी