FAQs Complain Problems

सूचना

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना |(बुटवलबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाको मिनी २०७५/०६/२८ को अंकमा यो सूचना प्रकाशित भएकोले  उक्त पत्रिका हेर्नुहुन समेत सरोकावालाहरु लाई अनुरोध गरिन्छ |)

दस्तावेज:
मिति: 10/14/2018 - 10:47

मिति २०७५ /०६ /२२ र २३ गते रिब्दीकोट गाउँपालिकाको सम्पति कर सम्बन्धि २ दिने तालिम सम्पन भयो | तालिम सबै वार्डका वार्ड अध्यक्ष र वार्ड सहायकलाई दिइयो |

दस्तावेज:
मिति: 10/09/2018 - 15:27

नतिजा प्रकाशन सम्बन्धमा |

दस्तावेज:
मिति: 09/28/2018 - 13:42

पर्यटकीय र धार्मिक स्थलको पहिचान सहित मगरी पोशाकमा सुसजित कन्या द्वारा स्वागत गरिएको स्वागत तथा धन्यवाद बोर्ड मुख्य मुख्य प्रवेश मार्गमा राख्ने क्रर्ममा ऊपस्थित पदाधिकारी ,कर्मचारी र सर्वसाधारण|

दस्तावेज:
मिति: 09/24/2018 - 15:28

Pages