Submitted on: Sat, 04/11/2020 - 16:44
Coronavirus (कोभिड-१९)को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको Lockdown(बन्दाबन्दी) कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने अति बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिस बमोजिम वडा नं ३ का २० घर परिवार लाई आज प्रतिपरिवार २० किलो चामल,२ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत स्वरूप उपलब्ध गराईएको छ |
Pages