समाचार
सेवाहरु


१ रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन
२ सम्बन्धित वडाको सिफारिस पत्र
३ हदम्याद तोकिएको विषयमा सोही बमोजिम र
नतोकिएकोमा ३५ पैतिस) दिनभित्र
४. आवश्यक अन्य सम्वद्ध कागजातहरु


१.व्यक्ति स्वयको निवेदन
२. आधीकारीक परिचय पत्रको प्रतिलिपी
३. वडा कार्यालयको सिफारिस
४.आवश्यकतानुसार सर्जमिन तथा प्रहरी मुचुल्का


क) कार्यक्रमको खाका सहितको प्रश्तावना पेश गरेको
ख)काम सम्पन्न भए पछि खर्च सार्वजनिक,वील भरपाई र प्रगति
प्रतिवेदन तथा वडामा कार्यक्रम संचालन भएकोमा वडाको
सिफारिस सहित भूक्तानीका लागि गाउँपालिकामा पेश गर्नुपर्ने ।
ग) अन्य कागजात गाउँपालिकाले तोकेका कागजातहरु


१. किस्ता भुक्तानी/फरफारक निवेदन र वील भरपाई
२ सम्बन्धित वडामा मात्र संचालित वडा समितिको सिफारिस
तथा प्राविधिक प्रतिवेदन
३. योजना सम्पन्न भएको उपभोक्ता/निर्माण समितिको निर्णय
प्रतिलिपि तथा फोटाहरु
६. अनुगमन समितिको निर्णय/निरीक्षण प्रतिवेदन प्रतिवेदन
७. वडा सचिव/वडा अध्यक्ष/पालिकाको प्रतिनिधीको रोहवरमा
गरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपी
८.खर्च सार्वजनिक सूचना फाराम
९ भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन.
१०. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु


१. आयोजना तथा संझौता फाराम
२. आम भेला वा गाउँकार्यापालिकाले उपभोक्ता समिति वा
निर्माण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।
३ तीनलाख भन्दा माथीका योजनाको हकमा सूचना पार्टी(
ज्यमष्लनद्ययबचम)राख्ने कवुलियतनामा
४.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
५.खाता खोल्ने प्रयोजनका लागि उपभोक्ता/ निर्माण समितिका
पदाधिकारीको नागरिताको प्रतिलिपी
५. प्राबिधिक लागत अनुमान (ला.ई)
६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता/निर्माण
समितिको निर्णय ।
७. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु


१.सम्बन्धित व्यक्तिको रित पुगेको निवेदन
२.नागरिकताको प्रमाणपत्र
३.ढुङ्खा,गिटी, वालुवा,माटो निकासीका लागि सम्वन्धित
निकायवाट लिएको अनुमती पत्र
४.दर्ता,नविकरण,खारेजीका हकमा गाउँकार्यापालिकको निर्णय
अनुरुप


१.व्यक्ति वा संस्थाले घरधनी सँग गरिएको सम्झौता पत्र ।


१ जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी २. पछिल्लो पटक कर तिरेको रसिद
३ जग्गा/घरधनी स्वंयले गाउँपालिका तथा वडावाट उपलब्ध
हुने फारम भरी पेश गर्नु पर्ने ।


.


१ सहकारीको दर्ताको लागि :संस्थाको प्रस्तावित विनियम
सहितको निवेदन ।
२ सम्भाव्यता अध्ययन प्रतिवेदन
३ सहकारी नविकरणको लागि :लेखापरीक्षणको प्रतिवेदन तथा
साधारण सभाको निर्णयको प्रतिलिपी
४ खारेजी र विघटन नियमानुसार हुने छ ।