FAQs Complain Problems

सूचना

बढ्दो प्रविधिको विकाससंगै सम्पूर्ण सेवाग्राहीमा सूचना प्रवाह गर्नु हामी सबैको दायित्व हो |यहाँहरूले रिब्दीकोट गाउँपालिकाबाट हुने सम्पूर्ण क्रियाकलापहरूको अद्याबधिक जानकारी, सूचना, समाचार हेर्न र पढ्नका साथसाथै गाउँपालिकाले जनताका लागि उपलब्ध गराउने सबै सेवाहरू बारे बिस्तृत जानकारी, गाउँपालिकाभरका सबै वडा कार्यालय र निर्वाचित जनप्रतिनिधिहरूको फोटो र सम्पर्क सहितको विवरण, योजना र परियोजनाहरू बारे हेर्न र बुझ्न सकिने छ ।
यसैगरी यहाँहरूको केहि सुझाव तथा गुनासो भएमा समेत दर्ता गर्न सक्नुहुनेछ । Mobile App डाउनलोड गर्न र एपमा भएका सम्पूर्ण विशेषताहरु प्रयोग गर्नुहुन सम्पूर्ण सेवाग्राही तथा स्थानीय जनताहरुमा अनुरोध छ ।
-->Google Playstore मा गएर Ribdikot Rural Municipality खोजी गर्नुस वा https://play.google.com/store/apps/details… बाट सोझै गर्नुहोस ।
--> कृपया Application डाउनलोड गरी केहि सुझाब छन भने म्यासेज गर्नुहोला ।

दस्तावेज:
मिति: 02/01/2019 - 09:56

रिब्दीकोट गाउँपालिकाको अर्धबार्षिक  बुलेटिन |

दस्तावेज:
मिति: 01/30/2019 - 13:13

रिब्दीकोट गाउँपालिकाको चौथो (नीति केन्द्रित )गाउँ सभा साथै रिब्दीकोटको दर्पण विमोचम ,विपद सामग्री हस्तान्तरण तथा स्वास्थ्य संस्थाहरुलाई Computer हस्तान्तरण कार्यक्रम |

दस्तावेज:
मिति: 01/09/2019 - 10:44

 मिति २०७५ /०९ /०६ गते जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा आयोजित एकिकृत घुम्ती सेवा कार्यक्रम  रिब्दीकोट गाउँपालिकाका  अध्यक्ष श्री नारायण बहादुर जि .सी.ज्यूको  अध्यक्षता, प्रमुख अतिथि श्रीमान् प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल ज्यू , शसस्त्र प्रहरीको  प्रहरी नायक उपरिक्षक श्री इश्वरी प्रसाद खनाल ज्यू, ,जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख श्री धर्मा बेलबासे ज्यू ,भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र पाल्पाका प्रमुख डा.चन्द्र बहादुर राना, जिल्ला प्रशासन कार्यालय पाल्पा प्रशासकीय अधिकृत श्री हुम बहादुर पाण्डे ज्यू ,रिब्दीकोट गाउँपालिकाको नि.प्रमुख प्रशासकिया अधिकृत श्री बिष्णु प्रसाद बेल्बासे तथा घुम्ती शिविरका सम्पूर्ण कर्मचारी ज्यूहरु,  कान्तिपुर दैनिकका उप सम्पादक श्री माधव अर्याल ज्यू,नागरिक दैनिकका श्री मुक्ति राम न्यौपाने ज्यूको  आतिथ्यतामा एक दिने एकीकृत घुम्ती सेवा रिब्दीकोट गाउँपालिका वडा नं :१ ,जोगिथुममा सम्पन्न भयो । एकिकृत घुम्ती सेवामा नागरिता वितरण ,स्वास्थ्य जाच तथा औषधि वितरण आदि सेवाहरु सजिलै प्रदान गरियो  |

दस्तावेज:
मिति: 12/21/2018 - 19:53

Pages

//